Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

आनी छ्योइङ डोल्माको नियुक्ति विवाद: कलाकार राजा राजेन्द्रको प्रश्न— ‘वंशजको नागरिकता कि आत्मकथा गलत?’

राजा राजेन्द्र पोखरेल
कालो किताब October 27, 2026 1 minute read
FB_IMG_1793110776419

आनी छ्योइङ डोल्माको नियुक्ति विवादबारे

आनि छोयिङ
Ani

आनी छ्योइङ डोल्मालाई रास्वपा सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि उनिमाथिको अवैध सम्पत्ति, सम्पत्ति शुद्धीकरण कसुर, नक्कली नागरिकता र तिब्बती नागरिक भएको जस्ता विषयमा तीव्र आलोचना भइरहेको बेला कलाकार राजा राजेन्द्रले लेखेका छन्— “आनी दिदी! कि भन्नुस्, ‘मैले लेखेको आत्मकथा गलत हो। मैले मान्छेहरूलाई इमोशनल ब्ल्याकमेलिङ गर्नको लागि म तिब्बती शरणार्थी परिवारमा जन्मिएकी हुँ भनेर लेखेकी थिएँ। त्यो गलत थियो। विकिपीडियामा भएको मेरो जीवनीमा पनि मलाई तिब्बती आनी भनिएको छ, त्यो पनि गलत हो।'”

“होइन भने तपाईंले वंशजको आधारमा लिनु भएको नेपाली नागरिकता गलत छ। (व्यक्तित्वको हिसाबले तपाईं मानार्थ नागरिकता पाउन योग्य हुनुहुन्छ। तर वंशजको नागरिकता?)”

“हेर्नुस् त, राजनीति कति घिनलाग्दो हुँदो रहेछ। ‘मेरो पैतालाले किरा नमारोस’ भन्ने त्यस्तो सद् विचार भएको मान्छे— तपाईंलाई अलिकति आलोचना गर्नेहरूलाई ‘मासु-भातमा बिकेर आलोचना गरेको’ भन्नसम्म भ्याउनु भयो। जातीय र धार्मिक द्वन्द्व हुन्छ भनेर धम्क्याउन भ्याउनु भयो। जुन एक आनीको लागि कति सुहाउँदो कुरा होला?”

“कति गलत ठाउँमा पुग्नु भएछ, विचार गर्नुहोस् त। यो नियुक्ति तपाईं नै अस्वीकार गर्नुहोस्। दसैँ भर्खरै सकियो, तर मासु-भात खाएर लेखेको नभन्दिनु होला।”

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: अर्थमन्त्रीको दिल्ली भ्रमण विवादमा: राजेश हमालले खोले मुख!
Next: त्रिभुवन जन्मिदा आफैलाई लोपारेका राजाको कहानि

Related Stories

Mahesh Bartaula kalokitab

अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’

सुमोद पोखरेल November 1, 2026
1793386264139

विज्ञप्तिपछि सञ्चारगृहमा प्रहरी आतंक, काउन्सिलको कडा आपत्ति | Kalo Kitab News

सुमोद पोखरेल October 30, 2026
1793384540342

प्रहरी विज्ञप्तिपछि सञ्चारगृहमा आतंक: पत्रकार पक्राउ प्रकरण | Kalo Kitab

सुमोद पोखरेल October 30, 2026

Recent Posts

  • अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’
  • विज्ञप्तिपछि सञ्चारगृहमा प्रहरी आतंक, काउन्सिलको कडा आपत्ति | Kalo Kitab News
  • प्रहरी विज्ञप्तिपछि सञ्चारगृहमा आतंक: पत्रकार पक्राउ प्रकरण | Kalo Kitab
  • समाचार कक्षबाटै पत्रकार पक्राउ: चौतर्फी दबाबपछि बालेन सरकार आलोचित
  • कानुन निर्माणमा सांसदको भूमिका कमजोर पार्नु चिन्ताजनक: महेश बर्तौला

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’
  • विज्ञप्तिपछि सञ्चारगृहमा प्रहरी आतंक, काउन्सिलको कडा आपत्ति | Kalo Kitab News
  • प्रहरी विज्ञप्तिपछि सञ्चारगृहमा आतंक: पत्रकार पक्राउ प्रकरण | Kalo Kitab
  • समाचार कक्षबाटै पत्रकार पक्राउ: चौतर्फी दबाबपछि बालेन सरकार आलोचित
  • कानुन निर्माणमा सांसदको भूमिका कमजोर पार्नु चिन्ताजनक: महेश बर्तौला
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

Mahesh Bartaula kalokitab

अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’

सुमोद पोखरेल November 1, 2026
1793386264139

विज्ञप्तिपछि सञ्चारगृहमा प्रहरी आतंक, काउन्सिलको कडा आपत्ति | Kalo Kitab News

सुमोद पोखरेल October 30, 2026
1793384540342

प्रहरी विज्ञप्तिपछि सञ्चारगृहमा आतंक: पत्रकार पक्राउ प्रकरण | Kalo Kitab

सुमोद पोखरेल October 30, 2026
Screenshot_20261030_222645

समाचार कक्षबाटै पत्रकार पक्राउ: चौतर्फी दबाबपछि बालेन सरकार आलोचित

सुमोद पोखरेल October 30, 2026

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’
  • विज्ञप्तिपछि सञ्चारगृहमा प्रहरी आतंक, काउन्सिलको कडा आपत्ति | Kalo Kitab News
  • प्रहरी विज्ञप्तिपछि सञ्चारगृहमा आतंक: पत्रकार पक्राउ प्रकरण | Kalo Kitab
  • समाचार कक्षबाटै पत्रकार पक्राउ: चौतर्फी दबाबपछि बालेन सरकार आलोचित
  • कानुन निर्माणमा सांसदको भूमिका कमजोर पार्नु चिन्ताजनक: महेश बर्तौला

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.