कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।
मिटर ब्याज पिडितहरुलाई आफ्ना प्रमाण सहित सिडियो कार्यालयमा उजुरी गर्न आयोगको आग्रह । साथै पिडक भनिएका (मिटर ब्याजमा पैसा लगानी गरेका) हरुले समेत आफ्नो दाबीहरू प्रमाण सहित पेस गर्न सक्ने, मिटर ब्याज पिडित र पिडक भनिएका दुवै बाट नेबेदन माग जाचबुझ आयोगको आब्हान