Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

सामन्ति सोच किन मौलाउदै छ?

कालो किताब February 17, 2026

गरिब र पैदलयात्रीमाथि दादागिरी : जिप चालक पक्राउ

गरिब र पैदलयात्रीमाथि धानाढ्यको दादागिरी : बीच सडकमा कुटपिट गर्ने जिप चालक पक्राउ

काठमाडौं — समाजमा गरिब, निमुखा, सिमान्तकृत र भुईँमान्छेमाथि सामन्ती सोच र धानाढ्य अहंकार कसरी व्यवहारमा प्रकट हुन्छ भन्ने अर्को ज्वलन्त उदाहरण काठमाडौंमै देखिएको छ।

बीच सडकमा हिँडिरहेका एक पैदलयात्रीमाथि कारबाट ओर्लिएर कुटपिट तथा दुर्व्यवहार गर्ने जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटना काठमाडौंको व्यस्त क्षेत्र नारायणगोपाल चोकस्थित सडक खण्डमा भएको हो।

प्रहरीका अनुसार बा ३ च ११०३ नम्बरको निजी जिप चालकले सार्वजनिक स्थलमै पैदलयात्रीलाई हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान अगाडि बढाइएको थियो। उक्त भिडियोका आधारमा प्रहरीले मंगलबार नै आरोपीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति बैतडी पुर्ख्यौली घर भई हाल काठमाडौंको बालुवाटार बस्ने ४२ वर्षीय पारस बम रहेको प्रहरीले जनाएको छ। बमलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमार्फत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रहरी परिसरमा बुझाइएको छ।

प्रहरीका अनुसार गाडी रोकिएको अवस्थामा एक पैदलयात्री बीच सडक हुँदै हिँडिरहेका बेला बम कारबाट झरेर उनीमाथि कुटपिटमा उत्रिएका थिए। सार्वजनिक स्थलमै भएको उक्त अमानवीय व्यवहारले सामाजिक सञ्जालमा व्यापक आक्रोश पैदा गरेको थियो।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

यो घटना केवल एक व्यक्ति र एक पैदलयात्रीबीचको विवाद मात्र नभई, शक्तिशाली र साधारण नागरिकबीचको असमान सोच, वर्गीय अहंकार र सार्वजनिक सुरक्षाप्रतिको गम्भीर प्रश्नको रूपमा पनि हेरिएको छ।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: छाडा नेपाली लेखक, राज्य बेखबर : रतन भण्डारि
Next: धर्मको आडमा अधर्मी खेल – रास्वपाले बनाउने छ देश !

Related Stories

Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0
FB_IMG_1788448363364

KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

कालो किताब September 3, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.