नेप्लिज फेसन होमले यस वर्ष पनि मिस नेवाः नेपाल ११४३ को आयोजना गर्ने भएको छ । जसअनुसार शनिबार प्रतिस्पर्धी सुन्दरीले अन्तर्निहित प्रतिभा प्रस्तुत गरे ।
ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीले नृत्य, गायन, अभिनय, वाककला, बाँसुरी वादन, कविता वाचन, कराँतेलगायतका प्रतिभा प्रस्तुत गरेर निर्णायकलाई प्रभावित पार्ने प्रयत्न गरे ।