के नेपाल प्रहरी नै ह्याकरको सिकार भएको हो ? प्रहरीको साइबर ब्युरो र अन्य प्राविधिकहरु कसरि चुके ? कि दक्ष र प्रबिधिको कमीले प्रहरीमा यस्तो भयो ? नेपाल प्रहरी प्रधान कार्यालयको वेबसाईट आज २०८० साल पुस ३ गते मंगलबार दिउसो करिव १ बजेर १० मिनेट देखि बन्द भएको छ। कुनै ह्याकिंग हो या के ? यो समाचार बनाउदा सम्म यस बारे प्रहरी समेत बेखबर छ।
साइसर सुरक्षा र सरकारी दक्षतामा देखिएका जटिल संकेत र चुनौती देखिनुले नागरिकहरुमा त्रास बढाएको छ।
दिउसो १:५६ को अपडेट
—————————-
प्रहरी प्रवक्ताका अनुसार प्राबिधिक समस्या आएकाले मर्मत कार्य भैरहेको र अझ आधा घण्टा लाग्ने छ। तर के यो सामान्य हो ? यसलाई कति महत्वका साथ् हेर्ने ? भविस्यमा थप जटिलता देखिन सक्छ कि सक्दैन ? यसको जवाफ जिम्मेवार रुपमा आउँ जरुरि छ।
अहिले प्रहरीको वेबसाइटमा यस्तो देखिन्छ
——————————-

प्रहरीको वेबसाइट
https://www.nepalpolice.gov.np/
