Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

गृहमन्त्री सुधन गुरुङलाई हर्क सांपाङको खुल्ला पत्र

हर्कको गृहमन्त्रीलाई खुल्ला पत्र
कालो किताब April 6, 2026 1 minute read
image-19

प्रिय सुदन गुरुङज्यू,

तपाईं देशको गृहमन्त्री बन्नुभएकोमा मैले बधाई दिएको छैन। मलाई “हर्क दाइ” भन्नुहुन्छ — त्यो साइनोले तपाईं मेरो भाइ हुनुहुन्छ भन्ने देखाउँछ। मलाई “हर्क जी” पनि भन्नुहुन्छ — त्यो अर्थमा तपाईं मेरो साथी हुनुहुन्छ। तर, यो देशको विधि र संविधानलाई मान्दा, तपाईं “माननीय गृहमन्त्रीज्यू” हुनुहुन्छ। With respect, मैले त्यो भन्नै पर्छ।

एउटा प्रतिपक्ष दलको नेता भएको कारण, तपाईंको टिकाटिप्पणी गर्न पनि पर्छ, र प्रश्न सोध्न पनि पर्छ। मेरा प्रश्नहरू व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका छन् — nothing personal, everything professional and legal।

तपाईंले Gen Z आन्दोलनको २३ गतेको घटनाका दोषीहरूलाई पक्रनुभयो — त्यसका लागि धन्यवाद। सबैले धन्यवाद दिएका छन्। गलत काम गर्नेहरूको सूची बनाएर कारबाही गर्दै हुनुहुन्छ — यसको पनि प्रशंसा गर्छु। I like that and appreciate that। अझै अघि बढ्नुहोस् — शुभकामना छ।

तर मैले सदनमा उठाएका दुईटा मुद्दा नबिर्सनु होला:
१. Gen Z आन्दोलनको २४ गतेको घटनाका दोषीहरूलाई कारबाही गर्ने
२. जी.बी. राईलाई पक्राउ गरी रवि दाइलाई न्याय दिने

काम गर्ने मान्छेको खुट्टा तानिन्छ। काम गर्ने क्रममा अपजस पनि पाइन्छ। तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाईंको नाममा छ भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा राम्रो लागेको छैन। यसको वास्तविकता के हो — कृपया पत्रकार सम्मेलन राखेर स्पष्ट पार्नुहोस्।

यो नैतिकताको सवाल हो। अब यो प्रश्नको जवाफ नदिने हो भने, जनताले कुरा काट्नेछन् र विश्वास गर्ने छैनन्। तपाईंलाई मान्ने छैनन्। प्रहरीले पनि टेर्न छाड्न सक्छ।

मलाई आशा छ — तपाईंले एउटा दाजुले दिएको सल्लाह सम्झेर त्यसलाई मनन गर्नुहुनेछ। एक दिन म तपाईंलाई हृदयदेखि नै बधाई दिनेछु। त्यो दिन चाँडै आओस्।

जय देश!

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: प्रम बालेनले बाल नदिएका डरलाग्दा ३ फाईल ।
Next: तत्कालिन प्रधानमन्त्री केपि ओलि र गृहमन्त्री लेखकलाई हिरासत मुक्त गर्न सर्वोच्च अदालतको आदेश- पुर्णपाठ

Related Stories

20260416_085734

तीन जनाको जग्गा दानपछि ११ वर्षमा आफ्नै जमिनमा सर्दै गल्छी–४ को वडा कार्यालय

कालो किताब April 16, 2026 0
IMG_20260411_102954

डा बाबुराम भट्टराईलाई भारतबाट प्रमुख बक्ताका रुपमा निम्त्याईयो

कालो किताब April 11, 2026 0
image

बालेन्द्र शाह सरकारलाई ईतिहास रच्ने यस्ता अबसर

कालो किताब April 10, 2026 0

Recent Posts

  • तीन जनाको जग्गा दानपछि ११ वर्षमा आफ्नै जमिनमा सर्दै गल्छी–४ को वडा कार्यालय
  • डा बाबुराम भट्टराईलाई भारतबाट प्रमुख बक्ताका रुपमा निम्त्याईयो
  • बालेन्द्र शाह सरकारलाई ईतिहास रच्ने यस्ता अबसर
  • अख्तियारको मुद्धा ! जनयुद्धको अपमान गर्ने कृष्ण बहादुर महरालाई के सजाय हुन्छ?
  • रास्वपाले यसरि नागरिकलाई किन झुक्याई रहेछ?

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • तीन जनाको जग्गा दानपछि ११ वर्षमा आफ्नै जमिनमा सर्दै गल्छी–४ को वडा कार्यालय
  • डा बाबुराम भट्टराईलाई भारतबाट प्रमुख बक्ताका रुपमा निम्त्याईयो
  • बालेन्द्र शाह सरकारलाई ईतिहास रच्ने यस्ता अबसर
  • अख्तियारको मुद्धा ! जनयुद्धको अपमान गर्ने कृष्ण बहादुर महरालाई के सजाय हुन्छ?
  • रास्वपाले यसरि नागरिकलाई किन झुक्याई रहेछ?
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

20260416_085734

तीन जनाको जग्गा दानपछि ११ वर्षमा आफ्नै जमिनमा सर्दै गल्छी–४ को वडा कार्यालय

कालो किताब April 16, 2026 0
IMG_20260411_102954

डा बाबुराम भट्टराईलाई भारतबाट प्रमुख बक्ताका रुपमा निम्त्याईयो

कालो किताब April 11, 2026 0
image

बालेन्द्र शाह सरकारलाई ईतिहास रच्ने यस्ता अबसर

कालो किताब April 10, 2026 0
Screenshot_20260328_010655

अख्तियारको मुद्धा ! जनयुद्धको अपमान गर्ने कृष्ण बहादुर महरालाई के सजाय हुन्छ?

कालो किताब April 10, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS News feeds

Recent Posts

  • तीन जनाको जग्गा दानपछि ११ वर्षमा आफ्नै जमिनमा सर्दै गल्छी–४ को वडा कार्यालय
  • डा बाबुराम भट्टराईलाई भारतबाट प्रमुख बक्ताका रुपमा निम्त्याईयो
  • बालेन्द्र शाह सरकारलाई ईतिहास रच्ने यस्ता अबसर
  • अख्तियारको मुद्धा ! जनयुद्धको अपमान गर्ने कृष्ण बहादुर महरालाई के सजाय हुन्छ?
  • रास्वपाले यसरि नागरिकलाई किन झुक्याई रहेछ?

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.