Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

चोरेर समातिएका राजदूतदेखि शरणार्थी बनेकासम्म: कुटनीतिको कालो इतिहास!

कालो किताब August 19, 2026
FB_IMG_1787181475688

रतन भण्डारी

राजदूतले नै किताब चोरेपछि…

मुलुकको प्रतिनिधित्व गरेर विदेशमा रहने राजदूत व्यक्ति मात्र नभई समग्र मुलुककै प्रतिनिधि हो। उसको बोली, व्यवहार र आचरणले अन्तर्राष्ट्रिय मञ्चमा देशको छवि प्रतिबिम्बित गर्छ। तर, २०४४ पुस ९ गते अमेरिकाका लागि नेपाली राजदूत विश्व प्रधानले एउटा पुस्तक पसलबाट मेडिकल विषयका दुईवटा पुस्तक चोरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर पछि छाडेको थियो। त्यस घटनापछि तत्कालीन सरकारले उनलाई फिर्ता बोलाएको थियो।

विदेशमा राजदूत नियुक्त व्यक्तिहरूबाट मुलुकको प्रतिष्ठा माटोमा मिलाउने यस्ता हर्कत पञ्चायत, बहुदल र गणतन्त्रकालसम्मै निरन्तर हुँदै आएका छन्। पञ्चायतकालमै जापानका लागि नेपाली राजदूत प्रकाशचन्द ठाकुरका छोरा लागूऔषध काण्डमा मुछिएपछि उनलाई फिर्ता बोलाइएको थियो।

बहुदलकालमा जर्मनीका लागि नेपाली राजदूत नोबेलकिशोर राईले स्थानीय डिपार्टमेन्ट स्टोरमा तिर्नुपर्ने रकम नतिरी फर्किएको भनेर समाचार आए पनि राईले त्यसो नगरेको र प्राविधिक रूपमा मात्रै त्रुटि रहेको दाबी गरिएको थियो।

सन् २००७ देखि २००९ सम्म बेलायतका लागि नेपाली राजदूत रहेका मुरारीराज शर्मा कार्यकाल थप नभएपछि बेलायतमै शरण लिएर बसेका थिए। अर्थात्, राजदूतजस्तो गरिमामय पदमा पुगेको व्यक्ति निर्लज्ज र निर्वस्त्र भएर शरणार्थीमा परिणत भएका थिए।

देवत्वकरणको सूचीमा रहने गरेका संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य पदीय जिम्मेवारी छाडेर संयुक्त राष्ट्रसंघकै जागिर खान पुगेका थिए।

पछिल्लो समय अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि मानव तस्करीको गम्भीर आरोप लागेपछि उनलाई फिर्ता बोलाइएको थियो। कतारका लागि नेपाली राजदूत बनाएर पठाइएकी भटमासविज्ञ मायादेवी शर्माले कतारलाई “खुला जेल” भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई फिर्ता बोलाइयो। त्यसैगरी साउदी अरबका लागि नेपाली राजदूत रहेका हमिद अन्सारीले सडक दुर्घटनामा मृत्यु भएका झापाका रमेश सुवेदीको क्षतिपूर्तिबापत प्राप्त १ लाख साउदी रियाल रकम अपचलन गरेपछि उनलाई पनि फिर्ता बोलाइएको थियो।

(भण्डारीको फेसबुकबाट)
(लेखक तथा देशभक्त विश्लेषकका रूपमा परिचित भण्डारी सीमा तथा इतिहासका विषयमा विशेष कलम चलाउँदै आएका छन्।)

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: ​हातहतियारसहित न्यूजरुममा प्रहरी: लोकतन्त्रको आवरणमा ब्युँझिएको निरंकुशता?
Next: आफूहरूविरुद्ध निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सरकारलाई गंगा दाहालको आह्वान, भ्रामक अफवाह फैलाउनेप्रति खेद व्यक्त

Related Stories

prof.Dr.Sudesh Gyawali

नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

कालो किताब October 16, 2026 0
IMG_20261014_004324

रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

कालो किताब October 13, 2026 0
1791427649094

संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य

कालो किताब October 8, 2026 0

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

prof.Dr.Sudesh Gyawali

नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

कालो किताब October 16, 2026 0
IMG_20261014_004324

रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

कालो किताब October 13, 2026 0
1791427649094

संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य

कालो किताब October 8, 2026 0
1790713430287

मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त

कालो किताब September 29, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.