Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य

कालो किताब October 8, 2026
1791427649094

“सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स होइन”

प्रहरी संगठनका प्रमुख वा कुनै पनि अधिकारीबाट कानुनविपरीत कुनै काम भएको छ भने निष्पक्ष छानबिन होस् र दोष प्रमाणित भए तत्काल कानुनबमोजिम कारबाही होस्। यसमा कसैको विमति वा फरक मत रहने कुरै छैन।

तर सत्तापक्षका एक जना सांसदले राज्यको जिम्मेवार सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीमाथि एक पटक होइन, दुई पटक होइन, निरन्तर सार्वजनिक रुपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने, तर्साउने, धम्क्याउने र अशिष्ट भाषा प्रयोग गर्ने जुन गतिविधि गरिरहनुभएको छ, यो सत्तारुढ सांसदको दादागिरी र सत्ताको रवाफको पराकाष्ठा हो। यस्तो व्यवहार सांसद पदको मर्यादा र गरिमाविपरीत छ।

सांसद पद जनताको प्रतिनिधित्व गर्ने गरिमामय संवैधानिक जिम्मेवारी हो। यो पद व्यक्तिगत आक्रोश पोख्ने, राज्यका संस्थालाई तर्साउने वा धम्क्याउने, राष्ट्रसेवक कर्मचारीहरूको मनोबल गिराउने अथवा दोषीको फैसला सुनाउँदै हिँड्ने न्यायाधीशको लाइसेन्स होइन।

लोकतन्त्रमा प्रश्न उठाउन पाइन्छ। राज्यका संस्था र जिम्मेवार अधिकारीको आलोचना पनि गर्न पाइन्छ। तर आलोचनाको नाममा राज्यका संस्थालाई कमजोर बनाउने गरी निरन्तर अराजकता, धम्की र चरित्रहत्या गर्ने छुट कसैलाई पनि हुँदैन। त्यसैले यस विषयमा सरकार र सम्बन्धित राजनीतिक दलको गम्भीर ध्यान जाओस्।

— महेश बर्तौला
पूर्व मुख्य सचेतक, नेकपा (एमाले) संसदीय दल

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
Next: रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

Related Stories

prof.Dr.Sudesh Gyawali

नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

कालो किताब October 16, 2026 0
IMG_20261014_004324

रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

कालो किताब October 13, 2026 0
1790713430287

मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त

कालो किताब September 29, 2026 0

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

prof.Dr.Sudesh Gyawali

नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

कालो किताब October 16, 2026 0
IMG_20261014_004324

रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

कालो किताब October 13, 2026 0
1791427649094

संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य

कालो किताब October 8, 2026 0
1790713430287

मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त

कालो किताब September 29, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.