Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

कालो किताब October 13, 2026 1 minute read
IMG_20261014_004324

रास्वपाको बिग्यप्ती

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उहाँका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन्। विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन। महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको तथ्य हामी पुनः स्पष्ट पार्न चाहन्छौँ।

यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ।

सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यलाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने हाम्रो विश्वास छ। राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ छ। राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्नेछ। कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै हुने छैन भन्ने कुरामा हामी सम्पूर्ण जनसमुदायलाई आश्वस्त पार्न चाहन्छौँ।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
Next: नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

Related Stories

prof.Dr.Sudesh Gyawali

नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

कालो किताब October 16, 2026 0
1791427649094

संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य

कालो किताब October 8, 2026 0
1790713430287

मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त

कालो किताब September 29, 2026 0

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

prof.Dr.Sudesh Gyawali

नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

कालो किताब October 16, 2026 0
IMG_20261014_004324

रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

कालो किताब October 13, 2026 0
1791427649094

संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य

कालो किताब October 8, 2026 0
1790713430287

मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त

कालो किताब September 29, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.