Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

बालेन्द्र नेतृत्वको सरकार प्रती एमालेको चिन्ता – महेश बर्तौला

कालो किताब May 8, 2026 1 minute read
image

“सरकार राज्यका सम्पूर्ण अंग र संवैधानिक निकायहरूमाथि त्रासको सिर्जना गरेर पूर्ण नियन्त्रण स्थापित गर्ने अधिनायकवादी मार्गतर्फ अघि बढिरहेको छ”

संवैधानिक परिषद्को यो निर्णयले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ । के अब न्यायपालिकामा स्थापित विधि, वरिष्ठताको अभ्यास र संवैधानिक परम्पराको कुनै मूल्य बाँकी छैन? प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठतम न्यायाधीशलाई बेवास्ता गर्नु केवल एउटा नियुक्तिको विषय मात्र होइन, यो न्यायिक स्वतन्त्रता, शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तमाथिको गम्भीर चुनौती पनि हो।

 

जब विधिभन्दा शक्ति हाबी हुन्छ, तब संस्थामाथिको जनविश्वास कमजोर बन्दै जान्छ। मुलुकका शीर्ष नेतृत्व सहभागी रहेको संवैधानिक परिषद्का सदस्यहरूले नै नोट अफ डिसेन्ट लेख्नुले यो निर्णय कति अपरिपक्व र विवादास्पद थियो भन्ने स्पष्ट संकेत गर्दछ। लोकतन्त्रमा अदालत सरकारको सुविधा अनुसार चल्ने संस्था होइन संविधानको रक्षा गर्ने अन्तिम भरोसा बन्नुपर्छ। तर संवैधानिक परिषद्को आजको निर्णयले सरकार राज्यका सम्पूर्ण अंग र संवैधानिक निकायहरूमाथि त्रास सिर्जना र पूर्ण नियन्त्रण स्थापित गर्ने अधिनायकवादी सोचतर्फ अघि बढिरहेको स्पस्ट भएको छ। यसले लोकतन्त्र लाई नै खतराको मुखमा उभ्याएको छ । यस्तो अवस्थामा अब न्यायपालिका र संवैधानिक निकायहरू को स्वतन्त्रता कसरी सुरक्षित रहला ? यो आजको सबैभन्दा गम्भीर र डरलाग्दो चिन्ताको विषय बनेको छ ।

एमाले नेता महेश बर्तौला

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: लिपुलेखमा भारत र चिनियाँ गतिबिधी बिरुद्ध नेपाल सरकारको चासो
Next: डा मनोज आएपछी कामु प्रधानन्यायाधिश सपना बिदामा

Related Stories

prof.Dr.Sudesh Gyawali

नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

कालो किताब October 16, 2026 0
IMG_20261014_004324

रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

कालो किताब October 13, 2026 0
1791427649094

संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य

कालो किताब October 8, 2026 0

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

prof.Dr.Sudesh Gyawali

नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

कालो किताब October 16, 2026 0
IMG_20261014_004324

रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

कालो किताब October 13, 2026 0
1791427649094

संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य

कालो किताब October 8, 2026 0
1790713430287

मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त

कालो किताब September 29, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.