Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

किन माफी मागे ? म भए रास्वपा सांसद पुर्वा AIG पोखरेललाई लाई ठाउको ठाउँ बर्खास्त गर्थे – पुर्व मन्त्री तथा सांसद महाबिर पुन

कालो किताब April 26, 2026 1 minute read
IMG_20260426_122120





समाचार सामग्री

पोखरेलले माफी मागेपछि पूर्व शिक्षा मन्त्री सांसद डा. महावीर पुन यस्तो प्रतिकृया दिएका छन् ।-

“ल, हिजोका धाँस देखाउने सांसदले माफी मागेको कुरा थाहा भयो। माफी माग्नु एकदमै राम्रो काम हो। काम गर्दा कुनै न कुनै कुरामा कहिलेकाहीँ अवश्य पनि गल्ती हुन्छ। जानाजानी अथवा अन्जानमा गरेको गल्ती जे जस्तो भए पनि स्वीकार गर्न र गल्तीलाई सुधार गर्न डराउनु वा लाज मान्नु हुँदैन। नेपालको राजनीतिक व्यक्तिहरू र पार्टीहरूले यो कुरा सिक्नु अत्यन्त जरुरी छ। होइ साथीहरू!”

रास्वपा सांसद तथा नेपाल प्रहरिका पूर्व एआईजी बिस्वराज पोखरेलले ओखलढुङ्गामा एक विद्यालयका प्रअलाई गरेको दुर्व्यवहारको भिडियो लिंक फेसबुकबाट सेयर गर्दै स्वतन्त्र सांसद महावीर पुनले घटना बाहिरिए लगत्तै आक्रोशित मुद्रामा यस्तो लेखेका थिए । –

“यिनी कुन पार्टीका हुन् कुन्नी? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ। सांसद भनेको जनताको नोकर हो। एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ। ५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ। बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ? कि तुरुन्त माफी माग्नु पऱ्यो कि त सारा जनताले फिर्ता बोलाउनु पऱ्यो। सांसद पदको बेइज्जत नै गऱ्यो त।”

व्यापक विरोध हुन थालेपछि पोखरेलले आफ्नो गल्ती नभएको भन्दै माफी भने मागेका छन्।


About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: महाकालिमा भारतिय अतिक्रमण रोक्न नसक्ने बालेन सरकारले निमुखा सुकुम्बासीको झुपडी भत्काएर कायरता देखायो- हर्क सांपाङ
Next: लिपुलेखमा भारत र चिनियाँ गतिबिधी बिरुद्ध नेपाल सरकारको चासो

Related Stories

prof.Dr.Sudesh Gyawali

नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

कालो किताब October 16, 2026 0
IMG_20261014_004324

रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

कालो किताब October 13, 2026 0
1791427649094

संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य

कालो किताब October 8, 2026 0

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

prof.Dr.Sudesh Gyawali

नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali

कालो किताब October 16, 2026 0
IMG_20261014_004324

रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!

कालो किताब October 13, 2026 0
1791427649094

संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य

कालो किताब October 8, 2026 0
1790713430287

मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त

कालो किताब September 29, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • नेपालमा निर्वाध हानिकारक औषधि कसरि बेचिन्छ ? ‘Not For Medicinal Use’ लेखिएका महँगा हुन्छन ? हेर्नैपर्ने खुलासा! खोलमा लुकेको रहस्य र डाक्टरको सिफारिस: के हामी गलत औषधि खाइरहेका छौँ? | Prof. Dr. Sudesh Gyawali
  • रास्वपा सांसद खगेन्द्र सुनारमाथि गम्भीर आरोप: पार्टीबाट निलम्बनको तयारी, सार्वजनिक कार्यक्रममा जान रोक!
  • संसदीय मर्यादा र राज्यका संस्थामाथिको प्रहारबारे एमाले पुर्व सचेतक महेश बर्तौलाको वक्तव्य
  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.