Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

अझै षड्यन्त्र गर । सुकरात बनेर झुण्डिन तयार छु- जनआस्था संपादक किशोर श्रेष्ठको रास्वपा लक्षित जवाफ

कालो किताब May 30, 2026 1 minute read
IMG_20260525_234216
हामीले गरेको भित्री खबरको उत्खननका कारण तिल्मिलाएका केही पात्रहरू, अलिकति तथ्य-प्रमाण, अलिकति लाज-घीन, अलिकति कानुनी प्रावधानको त ख्याल राख्नुहोस्! तपाईंहरूको समय अलि बढी नै एकपाखे भएर बहकिनमा बर्बाद भयो कि! अघिल्लो शनिबार हामीले नै विस्तृत अनुसन्धानका निम्ति प्रहरीलाई उपलब्ध गराएको सिसिटिभी (CCTV) फुटेज, हामीले नै प्रकाशित गरेको २०५९ असोज ३० गते बसुन्धरा भुसालले जनआस्था बन्द गराउन गृह मन्त्रालयलाई दिएको जाहेरी (त्यो सार्वजनिक अपराधको आरोप थियो, त्यसलाई कसरी ज्यान मुद्दामा परिणत गरियो? यो पनि खोज्नुहोस् है!) तान्दै हामीविरुद्ध भएभरको बल निकालेर सत्तोसराप गर्दै हुनुहुन्छ। आफ्नै हिसाबले पनि मेहनत गरेर केही प्रमाण खोज्दा हुन्न! २३ वर्षसम्म बेखबर बसेर अहिले एक्कासि जनआस्थामा एक से एक ‘स्कुप’ आउन थालेपछि त्यसको प्रतिशोध साँध्ने नाममा अभिनेत्री श्रीषा कार्कीको परिवारलाई न्याय दिएको कि घाउमा नुन-चुक छर्केको?
९ वर्षअगाडि सारा कुरा बकितम गरेर गएका पत्रकार शालिकराम पुडासैनी र ३ वर्षअगाडि बितेका ड्राइभर शम्भु थापाको कथा र परिवारप्रति पनि उत्तिकै चिन्ता जाहेर गर्नुभएको भए तपाईंको निष्पक्षतालाई देश-दुनियाँले सलाम भन्ने मौका पाउने थिए।
४५ जना भीआईपी (VIP) को अनेक चलखेल र उनको फोटो प्रकाशन (खिचेको वा अन्य कुनै गतिविधि) बाहेक उक्त समाचारमा हाम्रो संलग्नता भेटिन्छ भने सरकार तपाईंसँग छ– सख्त अनुसन्धान गरोस्। ठहरिन्छ भने हामीलाई जेल हालोस्। दोषी ठहरिएका जोकोहीले छुट पाउनुहुन्न। भूतप्रभावी कानुन बनाएर भए पनि श्रीषा, शम्भु, शालिकराम, निर्मला– सारा प्रकरणको टुङ्गो लगाइयोस्।
के हाम्रो खोजी पत्रकारितालाई यसरी नै हतोत्साहित गरेर, हामीले नै प्रस्तुत गरेका दस्तावेजहरू हाम्रै साइटबाट तान्दै हामीविरुद्ध तोप हानेर तपाईंहरूको मन शान्त हुन्छ? २३ वर्षअगाडि न्यायिक टुङ्गो लागिसकेको विषय घरिघरि उछालेर तपाईंहरूको खिल निस्कन्छ? त्यसो हो भने हार्दिक निम्तो छ– अलिकति पनि ढिलाइ नगरी आएर हामीलाई झुण्ड्याउनुस् न है! आलोचनाको स्वरलाई गालीले मार्न खोज्ने तपाईंहरूको महान् अभियानमा हामी सुकरात बन्न आतुर छौँ।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: रुकुमका युवा आयुश मगरको लोकप्रियता अमेरिका सम्म – २४ लाख भ्युज
Next: ​सभामुख सरकारको सजिलोका लागि काम गर्ने व्यवस्थापक होइनन्, संसदको गरिमा र नियमको संरक्षक हुनुपर्दछ- महेश बर्तौला

Related Stories

FB_IMG_1789925655707

आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”

कालो किताब September 20, 2026 0
Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

FB_IMG_1789925655707

आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”

कालो किताब September 20, 2026 0
Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.