बि सं २०८१ पुस २३ गते बिहान ७:०३ बजे न्युज बनाउदा सम्म कति क्षमताको भुकम्प गएको हो भन्ने यकिन भएको छैन । link
अपडेट ७:२४
काठमाण्डु, गाईघाट, इटहरी लगायत क्षेत्रमा मज्जाले महसुस भएको थियो । नेपालको कोशी प्रदेश, चीनको तिब्बत र सिक्किममा अधिक महसुस भएको भन्दै ७.१ म्याग्नेचुटको भुकम्प गएको अमेरिकि सरकारी निकायले जनाएको छ । यो लिंकमा क्लिक गर्नुहोस –