आज बिहान ६ बज्नै लाग्दा चिनको तिब्बत केन्द्र भएर आएको ७.१ रेक्टर स्केलको भुकम्पले पुर्वी नेपाल र काठमाण्डु क्षेत्रलाई मज्जाले हल्लायो । यधपि कुनै मानबिय क्षति नभएको सुखद समाचार छ ।

नेपाल प्रहरिका प्रबक्ता एस एस पि (प्र व उ) ले भने “प्रहरिको कन्ट्रोल रुमलाई थप सक्रीय गराईएर देशभरिको सुचना लिने काम भैरहेको छ तर भुकम्प गएको पौने २ घण्टाको समयाबधिमा कुनै जनधनको क्षती भएको जनकारी आएको छैन।”