सुस्ता , तिलाठी हुदै भान्टाबारी देखि सन्दकपुर शेत्रको अतिक्रमित भुमि फिर्ता भएकै छैन ।न तयस माथि नेपालको कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रको करिव ४ सय बर्गकिलोमिटर भूभाग कब्जा गरि बसेको इन्डियन सेना हटाउने अभियान पनि जारि नै रहेका बेला उल्टै इन्डियन पक्षले नेपालि भुमि लिपू नाका भएर चिन संग कारोबार गर्ने भनि सार्वजनिक घोसणा (अप्रत्यक्ष भनाइ मार्फत) गरे पछि तरंगित परिस्थिति प्रति चिन्ता व्यक्त गर्दै आएका फणिन्द्र नेपालले भोलि देखि बिशेष प्रतिरोधको थालनी गरिने घोसणा गरेका छन्।
ससस्त्र कि निसस्त्र ? त्यस अभियानमा कति जनाको संख्यामा परिचालित हुने छन् ग्रेटर नेपालका लाल सेना ? टार्गेट कहा कहा छ ? कति बजे ? स्वरुप कस्तो हुने छ ? यी तमाम प्रस्नको जवाफ दिदै ग्रेटर नेपाल रास्ट्रबादि मोर्चाका संयोजक फणिन्द्र नेपालको अन्तर्वार्ता