Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video

कालो किताब June 7, 2026 1 minute read
Screenshot_20260607_164814

छानबिन समितिका अध्यक्षसँगको कुराकानी

छानबिन समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीसँगको कुराकानी

छानबिन समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारी जो उच्च अदालतका पुर्व न्यायाधिश हुन्। वाहा संगको संक्षेप्त कुराकानी।

अन्तर्वार्ताको पुरा भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुस:
https://youtu.be/9T3DJU1h-N8

छानबिनको आधार र प्रक्रिया

गठनका बारेमा: सुधन गुरुङको बिषयमा प्रसं उठेपछि मन्त्रीपरिषदको निर्णयबाट छानबिन समिति गठन भएको हो। यो समिति नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६४ बमोजिम गठन गरिएको तीन सदस्यीय विशेष टोली थियो।

विधि: छानबिनका लागि प्राथमिक स्रोत (प्रत्यक्ष बयान, ऋण र लगानीको विवरण) र द्वितीय स्रोत (सरकारी अभिलेख, बैंक स्टेटमेन्ट र जग्गा कारोबार) को सुक्ष्म अध्ययन गरिएको थियो।

सुदन गुरुङले प्रधानमन्त्री कार्यालय र निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणलाई मुख्य आधार बनाएर हामीले छानबिन सुरु गर्यौ। जस अन्तर्गत उनको सम्पत्ति र जग्गाको खोजीलाइ देशव्यापी बनायौ। भूमि सुधार विभागमार्फत नागरिकता नम्बर प्रयोग गरी देशभरिका मालपोत कार्यालयहरूमा उहाँको नाममा जग्गा भए/नभएको खोजी गरिएको थियो। खोजतलासका क्रममा गोर्खा, चितवन र धनकुटा बाहेक नेपालका अन्य कुनै पनि स्थानमा उहाँको नाममा जग्गा फेला परेन।

प्रतिवेदनमा दीपक भट्टसँगको सम्पर्क र सेयर कारोबारका विषयमा छुट्टै शीर्षक राखेर विस्तृत रूपमा उल्लेख गरिएको छ।

रेमिट्यान्स: विदेशबाट आएको भनिएको रेमिट्यान्स कुन च्यानलबाट आयो, कुन बैंकमा कति रकम आयो र त्यो कहाँ खर्च भयो भन्ने कुराको बैंक स्टेटमेन्टसहित अध्ययन गरिएको छ। सुदन गुरुङ आफैँ समितिमा उपस्थित भएर करिब १७ पेज लामो लिखित बयान दिनुभएको थियो। प्रतिवेदन करिब ४३-४5 पेजको छ, जसमा ६ वटा परिच्छेद र ७ वटा अनुसूचीहरू समावेश छन्।

तथ्यमा आधारित: संयोजक भण्डारीका अनुसार समितिले आफ्नो तर्फबाट कुनै राय वा विचार थोपरेको छैन; केवल प्राप्त प्रमाणहरूलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ। यो प्रतिवेदन हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गोप्य रूपमा बुझाइसकिएको छ।

भण्डारीले छानबिनका क्रममा कुनै पनि political दबाब, कसैको फोन वा प्रभाव नपरेको दाबी गर्नुभयो।

गृहमन्त्री हुने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा उहाँले यो आफ्नो कार्यक्षेत्र र अधिकारभन्दा बाहिरको राजनीतिक विषय भएकोले टिप्पणी करना अस्वीकार गर्नुभयो।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?
Next: भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !

Related Stories

FB_IMG_1789925655707

आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”

कालो किताब September 20, 2026 0
Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

FB_IMG_1789925655707

आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”

कालो किताब September 20, 2026 0
Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.