हनि ट्र्यापिङ कसुरमा मुछिएकी इन्स्पेक्टर बिनु कुमारी शाहिको थुनछेक्को बहस सक्कियो । उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कि तारेखमा छोडेर बाहिरै राखेर अनुसन्धान गर्ने भन्ने आदेश हुने छ । अबको केही बेरमा फैसला सार्वजनिक हुने जिल्ला अदालत ललितपुरका सुचना अधिकारीले बताएका छन ।