रबि लामिछाने,पुर्व डिआईजि छबिलाल जोशी बन्जाडे, लिला पछाई, राम ब खनाल र कृष्ण बहादुर गुरुङ सहित ४४ जना बिरुद्ध आज कास्की जिल्ला अदालतमाअभियोग दर्ता भएको छ ।
संगठित अपराध, सहकारी ठगी र संपती सुद्धिकरणमा ५ जना बिरुद्ध बेग्ला बेग्लै मुद्धा दर्ता गरिएको छ भने अन्यको हकमा भने एकमुस्ट रुपमा पुरक अभियोजन दर्ता भएको अदालतका सुचना अधिकारी सुरज अधिकारिले कालोकिताबलाई बताए ।
कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले भने आफु आज बिदामा रहेको बताए ।