कांग्रेसको असहयोग र संयन्त्रका कारण गठबन्धन टिकाउन नसकेको भन्दै नया सरकार गठन हुने अन्तिम चरणमा पुग्दा सम्म रास्वपाका सभापति रबि लामिछानेले पुन गृहमन्त्री माग्दा लामो समय सम्म निस्कर्स निस्किन सकेन। तर अहिले अबेर सम्म समेत रबि लामिछानेलाई गृहमन्त्री दिदा नागरिकले आलोचना हुने देखेपछि प्रचण्डले असहमति जनाएपछि डीपी अर्याल सहितका व्यक्तिहरुलाई रास्वपाले प्रचण्ड नेतृत्वको सरकारमा पठाउने भएको छ । गृहमन्त्री नपाएपछि तत्काल रबि लामिछाने सरकारमा नजाने भएका छन्।