नेपालमा बस्ने नेपालीका लागि कार्तिक ७ गते ११:०२ को समयलाइ विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि २०८० सालको दशैको टिकाको उक्त साइत प्रकाशित गरेको हो ।
विभिन्न विदेशमा बस्ने नेपालीहरुको कौतुहलताको बिषय बनेको २०८० सालको टिकाको साइतबारे अन्तरास्ट्रिय पञ्चाङ निर्णय समितिले विभिन्न देश र त्यहाको समय अनुसार नै दशैको टिकाको साइत खुलाएर तालिका नै सार्वजनीक गरेको छ।
