Phanindra nepal|kalo Kitab
इन्डियाको अत्याचार र थिचोमिचो मात्र हैन नेपालको ऐतिहासिक भूभाग जुन सुगौली सन्धिको बहानामा इन्डियाले कब्जा गरेको छ भन्ने बिषयलाई लिएर टिस्टा र कांगडाको भूभाग पुन प्राप्तिको अभियान चलाउदै आएको ग्रेटर नेपाल रास्ट्रबादि मर्चाले चीनको सहानुभूति पाउने गरेको बिस्वास गरिदै आएको छ। तर आज परिस्थिति भयानक मोडमा पुगेको छ। घटनाको प्रिस्ठभुमि बारे बिगतलाई सम्झिदै भनेका छन् – “जसरि सन् २०१५ मे १५ मा जसरि नेपाल संबिधान निर्माण र भूकम्पको भुमरीमा रुमलिएको थियो, त्यस्तो विषम परिस्थितिमा चिन र इन्डियाले नेपालको लिपुलेख कब्जाको षणयन्त्रमा समझदारी गरेका थिए।” यसलाई हामीले एक तहमा बिर्सिएर संबधलाइ बचाउने प्रयास गर्यौ।
चिनिया अधिकारि र कुटनीतिज्ञ संगको भेट र भएका छलफल बारे फणिन्द्र नेपालले भनेका बिषय र जवाफ के थियो ? बिस्तारमा खुलासा गरेका छन्।
तर उसै गरि यसबेला धरानबाट बिकसित गोरुको मासु प्रकरणमा नेपाल रुमलिएको मौकामा इन्डियालाई पक्षपोषण गर्दै अर्को हर्कत देखाएको घटनालाई लिएर ग्रेटर नेपालले बेजिङ्ग संगको दशकौ पुरानो संबन्धमा पुराराबलोकन गर्नु पर्ने स्थिति देखुनुको भित्रि पाटाहरु के छन् ?