Devraj Lama
बबरमहल बम काण्डका नाईके भन्छन संसद भवन उडाउने योजना थियो। यसरि बिफल भयो। तपाइँ आतंकबादी हो भन्दा यस्तो जवाफ दिए | भुमिगित समुहको क्रान्ति, बार्ता , जेल यात्रा र भूमिगत गतिबिधि सहितको बिबरण यसरि सुनाए। प्रश्नले केहि आक्रोसित भए पनि स्वीकार्दै यसो भने। भिडियो यस्तो छ
