kalokitab | August !5 Attack
इन्डियन आक्रमण बिरुद्ध फणिन्द्र नेपालको जवाफी कारवाही ठानिएको यो भिसण प्रत्याक्रमण । ६ जना र राजदुत सहितको इन्डियन समुह संगै नेपालका दर्जनौ घाइते हुने गरि गरिएको फणिन्द्र नेपालको हमलाको बेलिबिस्तार – उनैको भिडियो मार्फत यसरि सार्वजनिक भएको छ || भोजमा सहभागी नेपाली र इन्डियाको सातो लिदै नेपालले भनेका कुराहरुको नालीबेली | कारण सहितको घटनाको प्रिस्ठभुमि यस्तो छ।
बिगत ६ दसक देखि न्यायका लागि लगातार अभियान चल्दै आएको भएपनि इन्डियन पक्षको अन्तरास्ट्रिय प्रभाव संगै नेपाली पक्षको आवाज दबिदै आएको छ। तर पनि पछिल्लो समय इन्डियन अत्याचार र आक्रमणका बिरुद्ध ग्रेटर नेपाल रास्ट्रबादि मोर्चा र त्यसका अध्यक्ष फणिन्द्र नेपालको जवाफी कारवाहीको तौर तरिकामा व्यापकता आए संगै नेपाल जनतामा आशा र भरोसा बढे पनि इन्डियन पक्ष र उसले परिचालन गर्दै आएका नेपाल भित्रकै शक्तिहरु भने आक्रोसित हुनु स्वाभाविक नै हो। तर पनि नेपालको पूर्ण नक्सा निर्माण र सोहि मुताविकको टिस्टा र कांगडाको भूभाग baaT इन्डियन फौज पछि हट्ने संभावना भने अझै नदेखिनुले भविस्यमा भयाभ झडप हुन् सक्ने सम्भावनालाई नजर अन्दाज गर्न नसकिने स्वयं फणिन्द्र नेपाल बताउछन।
प्रेस बिज्ञप्ति संगै फणिन्द्र नेपालले यो भिडियो सार्वजनिक गरेका छन् – के भने हेर्नुहोस।
अहिले नेपालको नक्सा यसकारण अपूर्ण छ। पहिलो त मेचि खोला पारि टिस्टा देखि नगरकट्टा सम्मको पुर्वको भूभाग र महाकाली नदि पारि सतलज सम्मको पश्चिमको भूभाग नै छुटेको छ। त्यति मात्र हैन इन्डियन षणयन्त्र र आक्रमणको सिकार भएर मेची र महाकालीमा खुम्चिएको बर्तमान नेपालको भूभाग भित्र कै माहाकाली पुर्वको लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्र मात्र हैन सुस्ता कै करिव ४० हजार बगर किलो मिटर भुभागामा इन्डियन अतिक्रमण स्थापित छ भने सुस्ता क्षेत्रलाई नया अध्यावधिक गरिएको नक्सामा समेटने कार्य नै पुरा हुन् सकेन।
प्रेस बिज्ञप्ति संगै फणिन्द्र नेपालले यो भिडियो सार्वजनिक गरेका छन् – के भने हेर्नुहोस।
इन्डियाले यी तमाम नेपाल बिरुद्धको सणयन्त्र, अतिक्रमण, आक्रमण र हस्तक्षेपलाई उत्सवका रुपमा लिदै हरेक बर्ष अगस्त १५ मा बिस्वब्यापी समारोहको आयोजना गर्दै आएको छ। तर दुर्भाग्य बिगतमा राणाहरु , त्यस पछि दरवारिया राजखानदान र पछिल्लो समय नेता र कथित कर्मचारी अनि सेनापति सम्मले इन्डिया द्वारा आयोजित त्यस कार्यक्रममा सहभागिता जनाउदै उल्टै सुभकामना दिएको दृश्यलाई फणिन्द्र नेपाल दुर्भाग्यको मानकका रुपमा लिएका छन।
आफ्नो गद्धीको रक्षा र सम्पति कुम्ल्याउने लालचमा बिगतमा राणाले देशलाई इन्डियाको कठपुतली बनाए त्यस पछि राजखानदान हुदै नेताहरुमा त्यो प्रबृत्ति सर्लक्कै सर्यो र आजको दृश्य हेर्न बाध्य गराईयो। प्रचण्ड साहस र लक्षलाई सामान्य आशाका रुपमा हेर्न सकिए पनि अहिले नै भरोसा गरिहाल्ने समय नआएको उनि बताउछन। तर मैदानमा भएका भन्दा माओबादि सरकारको काम अहिलेलाई सन्तोष जनक रहेको हो ? भन्ने प्रश्नमा उनि भन्छन –
प्रेस बिज्ञप्ति संगै फणिन्द्र नेपालले यो भिडियो सार्वजनिक गरेका छन् – के भने हेर्नुहोस।