Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

किन माफी मागे ? म भए रास्वपा सांसद पुर्वा AIG पोखरेललाई लाई ठाउको ठाउँ बर्खास्त गर्थे – पुर्व मन्त्री तथा सांसद महाबिर पुन

कालो किताब April 26, 2026 1 minute read
IMG_20260426_122120

समाचार सामग्री

पोखरेलले माफी मागेपछि पूर्व शिक्षा मन्त्री सांसद डा. महावीर पुन यस्तो प्रतिकृया दिएका छन् ।-

“ल, हिजोका धाँस देखाउने सांसदले माफी मागेको कुरा थाहा भयो। माफी माग्नु एकदमै राम्रो काम हो। काम गर्दा कुनै न कुनै कुरामा कहिलेकाहीँ अवश्य पनि गल्ती हुन्छ। जानाजानी अथवा अन्जानमा गरेको गल्ती जे जस्तो भए पनि स्वीकार गर्न र गल्तीलाई सुधार गर्न डराउनु वा लाज मान्नु हुँदैन। नेपालको राजनीतिक व्यक्तिहरू र पार्टीहरूले यो कुरा सिक्नु अत्यन्त जरुरी छ। होइ साथीहरू!”

रास्वपा सांसद तथा नेपाल प्रहरिका पूर्व एआईजी बिस्वराज पोखरेलले ओखलढुङ्गामा एक विद्यालयका प्रअलाई गरेको दुर्व्यवहारको भिडियो लिंक फेसबुकबाट सेयर गर्दै स्वतन्त्र सांसद महावीर पुनले घटना बाहिरिए लगत्तै आक्रोशित मुद्रामा यस्तो लेखेका थिए । –

“यिनी कुन पार्टीका हुन् कुन्नी? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ। सांसद भनेको जनताको नोकर हो। एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ। ५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ। बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ? कि तुरुन्त माफी माग्नु पऱ्यो कि त सारा जनताले फिर्ता बोलाउनु पऱ्यो। सांसद पदको बेइज्जत नै गऱ्यो त।”

व्यापक विरोध हुन थालेपछि पोखरेलले आफ्नो गल्ती नभएको भन्दै माफी भने मागेका छन्।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: महाकालिमा भारतिय अतिक्रमण रोक्न नसक्ने बालेन सरकारले निमुखा सुकुम्बासीको झुपडी भत्काएर कायरता देखायो- हर्क सांपाङ
Next: लिपुलेखमा भारत र चिनियाँ गतिबिधी बिरुद्ध नेपाल सरकारको चासो

Related Stories

FB_IMG_1789925655707

आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”

कालो किताब September 20, 2026 0
Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

FB_IMG_1789925655707

आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”

कालो किताब September 20, 2026 0
Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.