दसरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसीप- २०२४ फुटबलको सेमि फाईनलमा नेपालले इण्डियालाई हराएको छ । निर्धारित ९० मिनेट भित्रको खेलमा १-१ गोलले बराबरी भएपछी ५ मिनेट थपेर खेलिए पनि बराबर भएपछी पेनाल्टिमा नेपालले ४ गोल गर्दै इण्डियालाई पराजित गरेको छ ।
यो जित संगै अब नेपालले बंगालादेश संग फाईनल खेल खेल्ने छ ।
