Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

मानव अधिकार आयोगमा केपि ओलिको निबेदन

केपि ओलिको बिरो
कालो किताब June 28, 2026 1 minute read
IMG_20260628_151418

नेकपा एमालेद्वारा राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता: ओलीविरुद्धको सिफारिसप्रति गम्भीर आपत्ति

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो विरुद्धमा पूर्वाग्रह राखेर निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको छ। वि.सं. २०८२ भदौमा भएको एक घटनाको छानबिनका क्रममा आयोगले आफूलाई लाञ्छित गरी निर्णय गरेको दाबी गर्दै अध्यक्ष ओलीले त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन माग गर्नुभएको हो।

अध्यक्ष केपि ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर औपचारिक निवेदन दर्ता गराउनुभएको छ।

सञ्चार माध्यममा आएको निर्णय विरोधाभासपूर्ण

दर्ता गरिएको निवेदनमा आयोगको बैठक नम्बर १७७ बाट भएको भनिएको निर्णयको ‘तथ्य खण्ड’ र ‘सिफारिस खण्ड’ एकापसमा मेल नखाएको उल्लेख छ। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेको कामकारबाही कानुनविपरीत नभएको निष्कर्ष निकाल्ने, तर अर्कोतर्फ देशको संविधान र कानुन बमोजिम कारबाही गर्न नमिल्ने व्यक्तिलाई ‘पश्चातदर्शी कानुन’ (भूतप्रभावी कानुन) बनाएर कारबाही गर्न सिफारिस गरिनु गलत रहेको एमालेले दाबी गरेको छ ।

“घटनामा आगजनी गर्ने, संवैधानिक अङ्गहरूलाई समाप्त पार्न उत्तेजना फैलाउने र राज्य संयन्त्रमाथि अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिहरूका सम्बन्धमा आयोग मौन देखिएको छ,” निवेदनमा भनिएको छ, “यसरी अमुक व्यक्तिसामु आयोग नतमस्तक भई सार्वजनिक भएको निर्णय स्वाभाविक देखिँदैन।” संविधानविपरीत कार्य गर्न सिफारिस गरेर आयोगका पदाधिकारीहरूले आफ्नो अयोग्यता प्रदर्शन गरेको टिप्पणी समेत ओलीले गर्नुभएको छ।

भदौ २३ र २४ को घटना यस्तो थियो

निवेदनमा उल्लेख भए अनुसार, २०८२ साल भदौ २३ गते स्कुले बालबालिकालाई ‘मानव ढाल’ बनाई संसद् भवनमा आक्रमण गर्ने, प्रहरी ब्यारिकेड तोड्ने र सुरक्षाकर्मीको ज्यान जोखिममा पार्ने कार्य भएपछि स्थानीय प्रशासन ऐन बमोजिम कारबाही हुँदा मानवीय क्षति भएको थियो। त्यस्तै, भदौ २४ गते मुलुकभर आतङ्क फैलाई राज्यका तीनै तहका निकाय, सुरक्षा निकाय, राजनीतिक दलका कार्यालय, औद्योगिक प्रतिष्ठान र नेताहरूका निजी निवासमा आगजनी, तोडफोड र लुटपाट गरिएको दाबी गरिएको छ। उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन आयोगले माननीय सदस्य लिली थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

प्रमाणित प्रतिलिपि र बयान माग

निर्णय सार्वजनिक भएको ३० दिन बित्न लाग्दा समेत आफूलाई औपचारिक जानकारी नदिई नियतवश लाञ्छित गरिएको भन्दै ओलीले देहायका कागजातहरू उपलब्ध गराउन माग गर्नुभएको छ:

  • आयोगको बैठकको निर्णय नम्बर १७७ को प्रमाणित प्रतिलिपि।
  • माननीय सदस्य लिली थापाको नेतृत्वमा गठित समितिले पेस गरेको छानबिन प्रतिवेदन।
  • प्रतिवेदनमा कुन अंश झिकियो र कुन अंश थप गरियो? त्यसको कारणसहितको विवरण।
  • घटनासँग सम्बन्धित सङ्कलित सम्पूर्ण बयान तथा कागजातहरूको प्रतिलिपि।

आफूलाई प्रत्यक्ष असर पर्ने गरी भएको निर्णयको सत्यतथ्य र प्रमाण थाहा पाउनु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री ओलीले कानुनको पालनामा सहयोग गर्न आयोगसँग माग गर्नुभएको छ।

नेकपा एमालेद्वारा राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता: ओलीविरुद्धको सिफारिसप्रति गम्भीर आपत्ति

काठमाडौँ, १२ असार

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: दरबार हत्या काण्डमा माईलाभाई ज्ञानेन्द्र शाहको संलग्नता बारे सर्बोच्च अदालतका दुत डा. कुमार आचार्यको अन्तर्वार्ता

Related Stories

IMG_20260627_113827

दरबार हत्या काण्डमा माईलाभाई ज्ञानेन्द्र शाहको संलग्नता बारे सर्बोच्च अदालतका दुत डा. कुमार आचार्यको अन्तर्वार्ता

कालो किताब June 27, 2026 0
InShot_20260531_185447793

बालेनको मुर्खताको बलि कस्ले र कहिले ? उनिमाथी यस्ता गम्भिर प्रस्न

कालो किताब June 19, 2026 0
IMG-20260614-WA0005

नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला

कालो किताब June 14, 2026 0

Recent Posts

  • मानव अधिकार आयोगमा केपि ओलिको निबेदन
  • दरबार हत्या काण्डमा माईलाभाई ज्ञानेन्द्र शाहको संलग्नता बारे सर्बोच्च अदालतका दुत डा. कुमार आचार्यको अन्तर्वार्ता
  • बालेनको मुर्खताको बलि कस्ले र कहिले ? उनिमाथी यस्ता गम्भिर प्रस्न
  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • मानव अधिकार आयोगमा केपि ओलिको निबेदन
  • दरबार हत्या काण्डमा माईलाभाई ज्ञानेन्द्र शाहको संलग्नता बारे सर्बोच्च अदालतका दुत डा. कुमार आचार्यको अन्तर्वार्ता
  • बालेनको मुर्खताको बलि कस्ले र कहिले ? उनिमाथी यस्ता गम्भिर प्रस्न
  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

IMG_20260628_151418

मानव अधिकार आयोगमा केपि ओलिको निबेदन

कालो किताब June 28, 2026 0
IMG_20260627_113827

दरबार हत्या काण्डमा माईलाभाई ज्ञानेन्द्र शाहको संलग्नता बारे सर्बोच्च अदालतका दुत डा. कुमार आचार्यको अन्तर्वार्ता

कालो किताब June 27, 2026 0
InShot_20260531_185447793

बालेनको मुर्खताको बलि कस्ले र कहिले ? उनिमाथी यस्ता गम्भिर प्रस्न

कालो किताब June 19, 2026 0
IMG-20260614-WA0005

नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला

कालो किताब June 14, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS News feeds

Recent Posts

  • मानव अधिकार आयोगमा केपि ओलिको निबेदन
  • दरबार हत्या काण्डमा माईलाभाई ज्ञानेन्द्र शाहको संलग्नता बारे सर्बोच्च अदालतका दुत डा. कुमार आचार्यको अन्तर्वार्ता
  • बालेनको मुर्खताको बलि कस्ले र कहिले ? उनिमाथी यस्ता गम्भिर प्रस्न
  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.