Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त

कालो किताब September 29, 2026 1 minute read
1790713430287

सिन्धुली, असोज — नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल ‘राजन’ मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।

पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिकातर्फ जाँदै गर्दा मंगलबार उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै उपचारका लागि सिन्धुली अस्पताल ल्याइएका दाहालको उपचार जारी रहेको पत्रकार द्वारिका काफ्लेले बताउनुभयो।

नेकपा सिन्धुली जिल्ला इन्चार्जसमेत रहेका दाहालको दाहिने हातमा गम्भीर चोट लागेपछि सिन्धुली अस्पतालमै सफल शल्यक्रिया (अपरेसन) गरिएको छ। शल्यक्रियापछि अहिले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।

उक्त दुर्घटनामा दाहालसँगै मोटरसाइकलमा सवार पार्टीका मरिण गाउँपालिका इन्चार्ज पदम अस्थानी मगर पनि घाइते भएका थिए। उनको अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनाको खबर सार्वजनिक भएसँगै नेता, शुभचिन्तक तथा स्थानीयवासीले कम्युनिस्ट नेता दाहाल र नेता पदम अस्थानीको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

Related Stories

1790337613387

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

कालो किताब September 26, 2026 0
IMG_20260926_071956

संयुक्त राष्ट्रसंघको ८१औं महासभामा पाकिस्तानी प्रधानमन्त्रीद्वारा दिइएको मन्तव्यको नेपालीमा

कालो किताब September 26, 2026 0
1790337632556

रास्ट्रसंघमा प्रम बालेन्द्र शाहको भाषण – नेपालिमा

कालो किताब September 25, 2026 0

Recent Posts

  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा
  • संयुक्त राष्ट्रसंघको ८१औं महासभामा पाकिस्तानी प्रधानमन्त्रीद्वारा दिइएको मन्तव्यको नेपालीमा
  • रास्ट्रसंघमा प्रम बालेन्द्र शाहको भाषण – नेपालिमा
  • इरानका रास्ट्रपती मसुद पेजेस्कियानको रास्ट्रसंघको ८१ औ महसभामा भाषण नेपाली अनुबाद

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा
  • संयुक्त राष्ट्रसंघको ८१औं महासभामा पाकिस्तानी प्रधानमन्त्रीद्वारा दिइएको मन्तव्यको नेपालीमा
  • रास्ट्रसंघमा प्रम बालेन्द्र शाहको भाषण – नेपालिमा
  • इरानका रास्ट्रपती मसुद पेजेस्कियानको रास्ट्रसंघको ८१ औ महसभामा भाषण नेपाली अनुबाद
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

1790713430287

मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त

कालो किताब September 29, 2026 0
1790337613387

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा

कालो किताब September 26, 2026 0
IMG_20260926_071956

संयुक्त राष्ट्रसंघको ८१औं महासभामा पाकिस्तानी प्रधानमन्त्रीद्वारा दिइएको मन्तव्यको नेपालीमा

कालो किताब September 26, 2026 0
1790337632556

रास्ट्रसंघमा प्रम बालेन्द्र शाहको भाषण – नेपालिमा

कालो किताब September 25, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • मंगलबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना: पूर्वसांसद राजन दाहाल सहित २ जना घाइते, अवस्था खतरामुक्त
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: राष्ट्रपति डोनाल्ड ट्रम्पले के-के भने? (पूर्ण विवरण) नेपालिमा
  • संयुक्त राष्ट्रसंघको ८१औं महासभामा पाकिस्तानी प्रधानमन्त्रीद्वारा दिइएको मन्तव्यको नेपालीमा
  • रास्ट्रसंघमा प्रम बालेन्द्र शाहको भाषण – नेपालिमा
  • इरानका रास्ट्रपती मसुद पेजेस्कियानको रास्ट्रसंघको ८१ औ महसभामा भाषण नेपाली अनुबाद

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.